मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ श्रावण १५ बिहीबार २१:५३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

वीरगन्ज महानगरका मेयरलाई कोरोना संक्रमण पुष्टि 

Read Time : < 1 मिनेट
२०७७ श्रावण १५ बिहीबार २१:५३:००

वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सराबगीलाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनअघि कामविशेषले काठमाडौं गएका मेयर सराबगीलाई हल्का ज्वारो र घाँटीमा समस्या देखिएपछि परीक्षण गराएका थिए । बिहीबार आएको रिपोर्टअनुसार उनमा कोरोना संक्रमण देखिएको हो । 

आफू नै कोरोनाको संक्रमणमा परेर आइसोलेसनमा बस्नुपरेपछि सामाजिक सञ्जालमार्फत वीरगन्ज नगरवासीलाई भावुक सन्देश प्रवाह गरेका छन् ।