मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण १५ बिहीबार १६:१२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

त्रिपुरेश्वर कभर्ड हलमा ब्याडमिन्टन खेलको अभ्यास गर्दै खेलाडी (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ श्रावण १५ बिहीबार १६:१२:००

सरकारले भदौ १ गतेसम्म कुनै पनि खेलहरू सञ्चालन नगर्ने घोषणा गरेको छ । खेलाडीहरू भने यो समयलाई अवसर ठान्दै अभ्यास गरिरहेका छन् । बिहीबार त्रिपुरेश्वरस्थित कभर्ड हल पुग्दा ब्याडमिन्टनका खेडालीहरू अभ्यास गरिरहेका थिए  ।

 कभर्ड हलमा दैनिक तीन सिफ्टमा खेलको तयारी हुँदै आएको छ । खेललाई चुस्तदुरुस्त बनाउन र अहिलेको समयको सदुपयोग गर्न अभ्यास गरेको  ब्याडमिन्टन एसोसिएसनले जनाएको छ ।