मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १३ मंगलबार १८:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रेडक्रसको कार्यसमिति भंग, डा. तिम्सिनाको अध्यक्षतामा तदर्थ समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १३ मंगलबार १८:२९:००

सरकारले नेपाल रेडक्रस सोसाइटीको वर्तमान कार्यसमिति भंग गर्दै तदर्थ कार्यसमिति गठन गरेको छ । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रेडक्रसको वर्तमान कार्यसमिति भंग गर्ने र ३३ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो । 

तदर्थ समितिको अध्यक्षमा डा. नेत्रप्रसाद तिम्सिनालाई मनोनयन गरिएको छ । उपाध्यक्षमा डा. विश्वकेशर मास्के, शर्मिला कार्की, महामन्त्रीमा पीताम्बर अर्याल, कोषाध्यक्षमा सीताराम कोइराला र उपकोषाध्यक्षमा होम पाठकलाई मनोनयन गरिएको छ । 

नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरूको नामावली