Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण १२ सोमबार २२:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसको महिला विभागले भन्यो- सर्वोच्चको फैसलाले न्याय मार्ने काम भयो

Read Time : < 1 मिनेट
२०७७ श्रावण १२ सोमबार २२:१३:००

प्रमुख प्रतिपक्षी दल कांग्रेसको केन्द्रीय महिला विभागले सर्वोच्च अदालतले हालै गरेको फैसलाले न्याय मार्ने काम गरेको आरोप लगाएको छ । श्रीमती हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वडिआइजी रञ्जन कोइरालालाई सजाय घटाउने काम प्रधानन्यायाधीशबाटै हुनुले न्याय पाउने कुरामा आशंका उत्पन्न भएको विभागको दाबी छ । विभागले सोमबार विज्ञप्ति जारी गरेर गम्भीर आशंका उब्जाएकोसमेत जनाएको छ । 
यस्तो छ विज्ञप्ती