१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १२ सोमबार १२:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घर जलाइएका चेपाङका लागि दश दिनमा नयाँ घर बनाइदेऊ : जनार्दन शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १२ सोमबार १२:३५:००

नेकपाका नेता एवं पूर्वमन्त्री जनार्दन शर्माले चितवनमा घर जलाइएका चेपाङका लागि नयाँ घर बनाइदिन सरकारलाई आग्रह गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले सरकारलाई गल्ती सच्याउन आग्रह गर्दै दोषीमाथि कारबाही गर्न र १० दिनभित्र अन्यायमा परेका चेपाङलाई नयाँ घर बनाइदिन आग्रह गरेका हुन् । 

उनले लेखेका छन्, ‘सरकारलाई मेरो आग्रह– गल्ती सच्याऊ, दोषीलाई कारबाही गर, १० दिनमै जलेका चेपाङलाई नयाँ घर बनाइदेऊ ।’