१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण १ बिहीबार ११:३६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

इनफ इज इनफको आन्दोलन : सरकार कसको लागि (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ श्रावण १ बिहीबार ११:३६:००

सरकारले प्रतिबद्धता गरेको माग पूरा नगरेको भन्दै इनफ इज इनफले फेरि आन्दोलन गरेको छ । कोरोना रोकथामका लागि पिसिआर परीक्षणको दायरा बढाउन तथा प्रभावकारी कदम चाल्ने माग राख्दै सत्याग्रहमा बसेका ईशान अधिकारी र पुकार बमले सरकारसँगको १२बुँदे सहमतिपछि  अनशन तोडेका थिए । तर, १२बुँदे सहमति कागजमै हराएको भन्दै उनीहरूले पाटनमा पुनः आन्दोलन सुरु गरेका छन् । 

सरकार कसको लागि ?, सम्झौता केका लागि ?, सत्याग्रह नागरिकका लागि, जनताको जीवनको मूल्य  छैन ? लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर आन्दोलनमा उत्रिएका हुन् ।