Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २७ मंगलबार
  • Tuesday, 11 August, 2020
२०७७ श्रावण १ बिहीबार ११:३६:००
मल्टिमिडिया डिजिटल संस्करण

इनफ इज इनफको आन्दोलन : सरकार कसको लागि (फोटोफिचर)

२०७७ श्रावण १ बिहीबार ११:३६:००

सरकारले प्रतिबद्धता गरेको माग पूरा नगरेको भन्दै इनफ इज इनफले फेरि आन्दोलन गरेको छ । कोरोना रोकथामका लागि पिसिआर परीक्षणको दायरा बढाउन तथा प्रभावकारी कदम चाल्ने माग राख्दै सत्याग्रहमा बसेका ईशान अधिकारी र पुकार बमले सरकारसँगको १२बुँदे सहमतिपछि  अनशन तोडेका थिए । तर, १२बुँदे सहमति कागजमै हराएको भन्दै उनीहरूले पाटनमा पुनः आन्दोलन सुरु गरेका छन् । 

सरकार कसको लागि ?, सम्झौता केका लागि ?, सत्याग्रह नागरिकका लागि, जनताको जीवनको मूल्य  छैन ? लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर आन्दोलनमा उत्रिएका हुन् ।