• ePaper
  • वि.सं २०७५ फाल्गुण ६ सोमबार
  • Monday, 18 February, 2019
  • Archive

अधिकारका लागि अब कसैले सहिद हुनु पर्दैनः प्रधानमन्त्री ओली (भिडियो)

२०७५ माघ १६ बुधबार १४:४५:०० | काठमाडाैं

प्रधानमन्त्री केपी शर्मा ओलीले सहिद दिवसका अवसरमा लैनचौरस्थित सहिद स्मृति पार्क गई श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले मुलुकमा लोकतान्त्रिक शासन स्थापना भइसकेकाले अब अधिकारका लागि कसैले सहिद हुनु नपर्ने बताएका हुन् । 

प्रतिकृया दिनुहोस