Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २५ आइतबार
  • Sunday, 09 August, 2020
अमुल थापा काठमाडौं
२०७७ असार २९ सोमबार १६:५६:००
मल्टिमिडिया डिजिटल संस्करण

काठमाडौंमा चल्न थाले सार्वजनिक बस, भिडभाड कम (फोटोफिचर)

अमुल थापा, काठमाडौं
२०७७ असार २९ सोमबार १६:५६:००

काठमाडौंमा आजदेखि सार्वजनिक बस सञ्चालनमा आएका छन् । लामो समयको लकडाउनपछि गत बुधबारको मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात खुलाउने निर्णय  गरे पनि व्यवसायीहरूले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन गरेका थिएनन् । आजबाट भने संयुक्त यातायात र मयुर यातायातले सेवा सञ्चालन गरेका छन् । बसमा सरकारले तोकेअनुसारका यात्रु  राखेर नै बस सेवा सञ्चालन गरेको देखिन्छ ।