Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २८ आइतबार २१:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सूर्यराज आचार्य र मुमाराम खनाल साझा पार्टीबाट अलग्गिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २८ आइतबार २१:४८:००

पार्टी निर्माण प्रक्रियाबारे सहमति जुट्न नसकेपछि साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्य र नेता मुमाराम खनाल पार्टीबाट अलग भएका छन् । 

पार्टीको आइतबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको सबै जिम्मेवारी त्याग गर्ने आचार्यको प्रस्ताव र खनालले केन्द्रीय सदस्यबाट दिएको राजीनामा  स्वीकृत गरेको छ । साझा पार्टीले अहिलेसम्मको योगदानका लागि आचार्य र खनाललाई धन्यवाद दिएको छ ।