Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ कार्तिक ८ शनिबार
  • Saturday, 24 October, 2020
ad
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २८ आइतबार २१:४८:००
मुख्य समाचार डिजिटल संस्करण

सूर्यराज आचार्य र मुमाराम खनाल साझा पार्टीबाट अलग्गिए

नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २८ आइतबार २१:४८:००

पार्टी निर्माण प्रक्रियाबारे सहमति जुट्न नसकेपछि साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्य र नेता मुमाराम खनाल पार्टीबाट अलग भएका छन् । 

पार्टीको आइतबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको सबै जिम्मेवारी त्याग गर्ने आचार्यको प्रस्ताव र खनालले केन्द्रीय सदस्यबाट दिएको राजीनामा  स्वीकृत गरेको छ । साझा पार्टीले अहिलेसम्मको योगदानका लागि आचार्य र खनाललाई धन्यवाद दिएको छ ।