१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
अमुल थापा काठमाडौं
२०७७ असार २६ शुक्रबार २०:०५:००
Read Time : < 1 मिनेट
फिचर डिजिटल संस्करण

प्रधानमन्त्री ओलीका पक्षमा काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
२०७७ असार २६ शुक्रबार २०:०५:००

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ । युवाद्वारा गरिएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो । उनीहरूले ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’, ‘वैदेशिक हस्तक्षेप चाहिँदैन, सरकार ढाल्न पाइँदैन’लगायतका नारा लगाएका थिए । साथै उनीहरूले पार्टीभित्र भइरहेको विवाद समाधान गरी एकताबद्ध भई अघि बढ्न सुझाब पनि दिएका थिए ।