Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २४ बुधबार १७:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा छलफल सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २४ बुधबार १७:५१:००

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल सुरु भएको छ । पार्टीका देखिएको विवाद समाधानका लागि पछिल्लो तीन दिनदेखि ओली र प्रचण्डबीच एकल वार्ता चलिरहेको छ ।

छलफलमा ओलीले प्रधानमन्त्री र अध्यक्षबाहेकका विषयमा सहमति गरेर जान सकिने प्रस्ताव गरेका छन् भने प्रचण्डले दुईमध्ये एक पद त्याग गरेर निकास दिनुपर्ने बटमलाइन सुनाएका छन् । तर, १७ असारयता सहमतिको प्रयास गर्न भन्दै चारपटकसम्म स्थायी कमिटी बैठक स्थगित भए पनि सहमति जुट्न सकेको छैन ।