मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार २४ बुधबार १०:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेकपा स्थायी कमिटी बैठक चाैथाेपटक स्थगित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार २४ बुधबार १०:१९:००

बुधबार ११ बजे बस्ने भनिएको नेकपाकाे जारी स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित भएको छ।

नेकपाको आन्तरिक विवाद समाधानका लागि डाकिएको स्थायी कमिटीको बैठक स्थगित भएको यो चाैथाेपटक हो। 

दुवै अध्यक्षकाे परामर्शमा बैठक स्थगित भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका नेकपाका नेता सूर्य थापाले बताए।