Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २१ बुधबार
  • Wednesday, 05 August, 2020
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २३ मंगलबार १२:०८:००
समाचार डिजिटल संस्करण

देशमा एक लाख ३० हजार लागुऔषध दुर्व्यसनी

नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २३ मंगलबार १२:०८:००

देशमा लागुऔषध दुर्व्यसनीको संख्या एक लाख ३० हजार चार सय ३४ रहेको देखिएको छ । 

गृह मन्त्रालयले मंगलबार सार्वजनिक गरेकाे यससम्बन्धी अध्ययन सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो । मन्त्रालयले गत वर्ष देशव्यापी रूमा यसबारे सर्वेक्षण गरेको थियो ।

मंगलबार गृहमन्त्री रामबहादुर थापाले प्रतिवेदन सार्वजनिक गरेका हुन् । 

प्रतिवेदनअनुसार देशभर विभिन्नखाले लागुऔषध प्रयोग गर्नेहरूको संख्या देखिएको हो । 

यसअघि २०६९ सालमा यस्तै सर्वेक्षण गरिएको थियो ।