मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २३ मंगलबार १२:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देशमा एक लाख ३० हजार लागुऔषध दुर्व्यसनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २३ मंगलबार १२:०८:००

देशमा लागुऔषध दुर्व्यसनीको संख्या एक लाख ३० हजार चार सय ३४ रहेको देखिएको छ । 

गृह मन्त्रालयले मंगलबार सार्वजनिक गरेकाे यससम्बन्धी अध्ययन सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो । मन्त्रालयले गत वर्ष देशव्यापी रूमा यसबारे सर्वेक्षण गरेको थियो ।

मंगलबार गृहमन्त्री रामबहादुर थापाले प्रतिवेदन सार्वजनिक गरेका हुन् । 

प्रतिवेदनअनुसार देशभर विभिन्नखाले लागुऔषध प्रयोग गर्नेहरूको संख्या देखिएको हो । 

यसअघि २०६९ सालमा यस्तै सर्वेक्षण गरिएको थियो ।