मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
पिउने पानीका लागि भेरी नदीबाट धमिलो पानी झिक्दै जाजरकोटको छेडागाड नगरपालिका– १३ खाराका बासिन्दा ।
हेमन्त केसी जाजरकाेट
२०७७ असार २० शनिबार ०४:०६:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

धमिलो खानेपानी लिन पनि डेढ घन्टा पैदल (फोटो फिचर)

Read Time : < 1 मिनेट
हेमन्त केसी, जाजरकाेट
२०७७ असार २० शनिबार ०४:०६:००

खारागाउँमा दलित समुदायका ४० र जनजाति समुदायका पाँच परिवार बस्छन् । उनीहरू डाँडोमा रहेको बस्तीबाट ३० मिनेट ओरालो झरेर भेरी नदी किनार पुग्छन् ।

भेरीको पानी बोकेर एक घन्टा उकालो हिँड्छन् ।

पानी भरेको गाग्री एक घन्टाजति नचलाएर राख्छन् ।

बालुवा थिग्रिएपछि पानी सङ्लिन्छ । त्यही पानी पिउने गरेको उनीहरू बताउँछन् ।

 नदीको पानी पिउने गरेका कारण अधिकांशलाई जुका पर्ने गरेको छ ।

वर्षात्को समयमा झाडापखाला पनि लाग्ने गरेको स्थानीय बासिन्दा बताउँछन् ।