मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार १७ बुधबार १२:१७:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

खोइ कार्ड देखाउनुस् : सिंहदरबार प्रवेश गर्दै गरेका कर्मचारीमाथि कडा सुरक्षा जाँच गर्दै सुरक्षाकर्मी (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ असार १७ बुधबार १२:१७:००

सिंहदरबार प्रवेशमा प्रहरीले कडाइ गरेको छ । बुधबार बिहान सिंहदरबार प्रवेश गर्दै गरेका कर्मचारीहरूमाथि सुरक्षाकर्मीले कडाइका साथ चेकजाँच गरेका थिए । 

बुधबार बिहान कार्यस्थल जाँदै गरेका अर्थात् सिंहदरबार प्रवेश गर्न खोजेका कर्मचारीको ठूलो भिड सिंहदरबारको दक्षिणी गेटमा लागेको थियो ।