मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार १६ मंगलबार १९:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा एमाले दल दर्ताबारे के भन्छ निर्वाचन आयोग ?

Read Time : < 1 मिनेट
२०७७ असार १६ मंगलबार १९:१६:००

नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । सन्ध्या तिवारीको नाममा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन परेको हो । 

दल दर्ताका लागि निवेदन परेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले पुष्टि गरे । उनले भने, ‘निवेदन परेको छ । अहिले विस्तृत जानकारीमा भएन । भोलि कार्यालय समयमा मात्र विस्तृत भन्न सकिएला ।’