सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २० शनिबार
  • Saturday, 04 July, 2020
२०७७ असार १६ मंगलबार १३:२४:००
मल्टिमिडिया

जनताको जीवनरक्षाका लागि भोकभोकै सत्याग्रहको आज ५औँ दिन (फोटोफिचर)

२०७७ असार १६ मंगलबार १३:२४:००

जनताको जीवनरक्षाका लागि खानापानी नखाई पाटनमा थालिएकाे सत्याग्रह आज ५औँ दिन भएको छ । कोरोना भाइरस संक्रमण रोक्न सरकारले उचित व्यवस्थापन नगरेको भन्दै ललितपुरको पाटनमा केही अभियन्ता सत्याग्रहमा उत्रिएका छन् । पाँचौँ दिनसम्म उनीहरूले पानी पनि खाएका छैनन् ।

जबसम्म सरकारले कोरोना संक्रमणको उचित व्यवस्थापन गर्दैन तबसम्म सत्याग्रह नतोड्ने एक अभियन्ताले बताए । 

छुटाउनुभयो की ?