मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अमुल थापा
२०७५ माघ १५ मंगलबार १६:५४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

नेविसंघद्वारा प्रधानमन्त्रीको पुत्ला दहन (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा
२०७५ माघ १५ मंगलबार १६:५४:००

काठमाडौंस्थित त्रिचन्द्र कलेजअगाडि कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दै उनीहरुले पुत्ला जलाएका हुन् । उनीहरुले जलाएको पुत्ला प्रहरीले नियन्त्रणमा लिएको छ । संगठनले बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आन्दोलन गरेको थियो । सो आन्दोलनमा नेविसंघका केही नेता पक्राउ परेका थिए ।

तस्बिर: अमुल थापा/नयाँ पत्रिका