सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २० शनिबार
  • Saturday, 04 July, 2020
२०७७ असार १६ मंगलबार १०:३३:००
मल्टिमिडिया

कि काम देऊ कि माम देऊ भन्दै ट्याक्सीचालकद्वारा आन्दोलन (फोटोफिचर)

२०७७ असार १६ मंगलबार १०:३३:००

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन हुँदा ट्याक्सी चलाउन नपाउँदा आम्दानीको स्रोत बन्द भएको भन्दै ट्याक्सी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । ट्याक्सी व्यवसायीहरूले रोगले नभई भोकले मर्ने अवस्था आएको भन्दै ट्याक्सी सञ्चालन गर्न दिन माग गरेको, तर माग सम्बोधन नभएपछि आफूहरू आन्दोलन गर्न बाध्य बनेको व्यवसायीहरूले बताएका छन् ।  सम्पूर्ण ट्याक्सी व्यवसायी तथा चालक एकजुट हौँ,  कि काम देऊ कि माम देऊ भन्ने नारा लेखिएको प्लेकार्ड बोेकेर आन्दोलन गरेका छन् । 

 

 

 

 

.

 

छुटाउनुभयो की ?