१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार १६ मंगलबार १०:३३:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

कि काम देऊ कि माम देऊ भन्दै ट्याक्सीचालकद्वारा आन्दोलन (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ असार १६ मंगलबार १०:३३:००

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन हुँदा ट्याक्सी चलाउन नपाउँदा आम्दानीको स्रोत बन्द भएको भन्दै ट्याक्सी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । ट्याक्सी व्यवसायीहरूले रोगले नभई भोकले मर्ने अवस्था आएको भन्दै ट्याक्सी सञ्चालन गर्न दिन माग गरेको, तर माग सम्बोधन नभएपछि आफूहरू आन्दोलन गर्न बाध्य बनेको व्यवसायीहरूले बताएका छन् ।  सम्पूर्ण ट्याक्सी व्यवसायी तथा चालक एकजुट हौँ,  कि काम देऊ कि माम देऊ भन्ने नारा लेखिएको प्लेकार्ड बोेकेर आन्दोलन गरेका छन् । 

 

 

 

 

.