मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७७ असार १५ सोमबार १७:५२:००
Read Time : < 1 मिनेट
फिचर डिजिटल संस्करण

फास्टट्रयाकमा परेको खोकनाको खेतमा विवादका बीच रोपाइँ (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ असार १५ सोमबार १७:५२:००

फास्टट्रयाक परियोजनामा परेको ललितपुरस्थित खोकनाको विवादित जमिनमा स्थानीयले सोमबार रोपाइँ गरेका छन् । परियोजनाबाट अहिलेसम्म मुआब्जा नलिएको भन्दै उनीहरूले आफ्नो खेतमा धान रोपेका हुन् । धान रोप्न किसानले ट्रयाक्टर लिएर गएपछि प्रहरीले  परियोजनामा परेको जग्गामा खेती नगर्न भन्दै उनीहरूलाई रोकेको थियो । प्रशासन र स्थानीयबीच छलफल चलिरहे पनि सो जग्गामा रोपाइँ भएको छ ।