सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २० शनिबार
  • Saturday, 04 July, 2020
२०७७ असार १५ सोमबार १७:५२:००
फिचर डिजिटल संस्करण

फास्टट्रयाकमा परेको खोकनाको खेतमा विवादका बीच रोपाइँ (फोटोफिचर)

२०७७ असार १५ सोमबार १७:५२:००

फास्टट्रयाक परियोजनामा परेको ललितपुरस्थित खोकनाको विवादित जमिनमा स्थानीयले सोमबार रोपाइँ गरेका छन् । परियोजनाबाट अहिलेसम्म मुआब्जा नलिएको भन्दै उनीहरूले आफ्नो खेतमा धान रोपेका हुन् । धान रोप्न किसानले ट्रयाक्टर लिएर गएपछि प्रहरीले  परियोजनामा परेको जग्गामा खेती नगर्न भन्दै उनीहरूलाई रोकेको थियो । प्रशासन र स्थानीयबीच छलफल चलिरहे पनि सो जग्गामा रोपाइँ भएको छ । 

 

 

 

 

 

 

छुटाउनुभयो की ?