मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
संजित परियार काठमाडाै‌
२०७७ असार १५ सोमबार १३:४५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

१७औँ राष्ट्रिय धान दिवस : मुठी रोपेर मुरी उब्जाउँदै खुमलटार (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाै‌
२०७७ असार १५ सोमबार १३:४५:००

आज असार १५  । १७औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव । हरेक वर्षझैँ आज पनि नेपाल कृषि अनुसन्धान परिषद्, बाली विज्ञान माहाशाखा खुमलटारले रोपाइँ कार्यक्रम सम्पन्न गरेको छ  ।