सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २० शनिबार
  • Saturday, 04 July, 2020
अमुल थापा भक्तपुर
२०७७ असार १४ आइतबार १२:१९:००
मल्टिमिडिया

सूर्यविनायक-साँगा सडक फराकिलो बनाउन धमाधम रूख कटान (फोटोफिचर)

अमुल थापा, भक्तपुर
२०७७ असार १४ आइतबार १२:१९:००

भक्तपुरको सूर्यविनायकदेखि साँगा भञ्ज्याङसम्मको सडक फराकिलो बनाउनका लागि हाल यस सडकको दायाँबायाँ रहेका रूख कटान गरिएको छ । 

हालको सडकलाई फराकिलो बनाउन धमाधम रूख कटान थालिएको हो । 

हाल काठमाडौंको कोटेश्वरदेखि सूर्यविनायकसम्म सडक फराकिलो पारिसकिएको छ भने सूर्यविनायकदेखि साँगा भञ्ज्याङसम्मको सडक फराकिलो बनाउने कार्य थालिएको हो ।

 

छुटाउनुभयो की ?