मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
अमुल थापा भक्तपुर
२०७७ असार १४ आइतबार १२:१९:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

सूर्यविनायक-साँगा सडक फराकिलो बनाउन धमाधम रूख कटान (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, भक्तपुर
२०७७ असार १४ आइतबार १२:१९:००

भक्तपुरको सूर्यविनायकदेखि साँगा भञ्ज्याङसम्मको सडक फराकिलो बनाउनका लागि हाल यस सडकको दायाँबायाँ रहेका रूख कटान गरिएको छ । 

हालको सडकलाई फराकिलो बनाउन धमाधम रूख कटान थालिएको हो । 

हाल काठमाडौंको कोटेश्वरदेखि सूर्यविनायकसम्म सडक फराकिलो पारिसकिएको छ भने सूर्यविनायकदेखि साँगा भञ्ज्याङसम्मको सडक फराकिलो बनाउने कार्य थालिएको हो ।