Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७५ माघ १५ मंगलबार ०९:५६:००
Read Time : < 1 मिनेट
अर्थ

विराटनगरमा टिसिएलको डिलर मिट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ १५ मंगलबार ०९:५६:००

टेलिभिजन ब्रान्ड टिसिएलले विराटनगरमा क्षेत्रीय डिलर सम्मेलन आयोजना गरेको छ । टिसिएलका मेची, कोसी, सगरमाथा, जनकपुरका डिलरको सहभागिता रहेको सम्मेलनमा कम्पनीका आगामी रणनीति र भाबी योजनाबारे छलफल भएको थियो ।

उक्त कार्यक्रमका अवसरमा टिसिएलका एस ६५०० र सी ६ मोडलका टिभीसमेत सार्वजनिक गरिएको थियो । नयाँ मोडलमा एआई, गुगल एसिस्टलगायत विशेषता रहेको कम्पनीले जनाएको छ नेपालका लागि टिसिएलको आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्स तथा इओएल प्रालि रहेको छ ।