मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार ७ आइतबार १४:०७:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

यस्तो देखियो स्वयम्भुबाट सुर्यग्रहण (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ असार ७ आइतबार १४:०७:००

आषाढ कृष्ण औँसीका दिन आज खण्डग्रास (आधा सूर्य ढाक्ने)सूर्यग्रहण लागेको छ । मध्याह्न १२:३८ बजे मध्य र अपराह्न २:२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए । तीन घन्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने उनले जानकारी दिए ।

काठमाडौंको स्वयम्भुबाट यस्तो देखियो सूर्यग्रहण :