सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २० शनिबार
  • Saturday, 04 July, 2020
२०७७ असार ५ शुक्रबार ०९:३७:००
मल्टिमिडिया

मध्यरातमा टर्च बालेर न्याय खोज्दै युवा [तस्बिरहरू]

२०७७ असार ५ शुक्रबार ०९:३७:००

नेपालमा अहिले सरकारकाे कामकारबाहीप्रति प्रश्न गर्दै सामाजिक न्याय तथा समानताका लागि युवाहरू सडकमा छन् । काेराेनाले निम्त्याएकाे विषम परिस्थितिमा  सुरु भएकाे विराेध प्रदर्शनका अनेक स्वरूप देखिएका छन् ।

यसै प्रसंगमा बिहीबार मध्यरातमा नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ता माइतीघर मण्डला पुगे। न्याय निदाएकाे भन्दै टर्च बालेर न्याय खोज्न ३० जनाको टोली माइतीघरदेखि सिंहदरबार हुँदै संसद् भवनसम्म पुग्यो। रातको १२ बजे निकालिएको प्रमुख प्रतिपक्षी दल कांग्रेसको विद्यार्थी संगठनले विराेधका लागि फरक शैली अपनायाे । 

सर्वोच्च अदालत, सिंहदरबार, संसद् भवन निदाएकाले ब्युझाउनका लागि आन्दोलन गरेको उनीहरूको भनाइ थियो। जनतासमेत नउठेको भन्दै मध्यरातमा उनीहरूले यस्तो कार्यक्रम गरेकाे बताए । 

रुकुममा युवाहरूको हत्याको विषय, क्वारेन्टाइनमा बलात्कार तथा कोरोना संक्रमणले तीव्र गति लिँदा पनि सरकारको कार्य सुस्ततालगायतका विषयलाई लिएर उनीहरूले विराेध जनाइरहेका छन् । 

 

 

 

छुटाउनुभयो की ?