मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार १ सोमबार १५:००:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

१० अर्बको हिसाब माग्दै आन्दोलित बन्यो नेविसंघ (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ असार १ सोमबार १५:००:००

कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च भएको १० अर्बको हिसाब देखाउन माग गर्दै आन्दोलन गरेका छन् । सोमबार बानेश्वरमा नेविसंघले शान्तिपूर्ण आन्दोलन गरेको हो । व्यवस्थित क्वारेन्टाइन बनाउन पनि सरकारसँग अपिल गरेको छ ।