१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ जेठ ३० शुक्रबार १४:४२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

एमसिसीको विरोधमा माइतीघर मण्डलामा विरोध प्रदर्शन (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ जेठ ३० शुक्रबार १४:४२:००

अमेरिकी विकास सहयोग एमसिसीको विरोध गर्दै देशभक्त गणतान्त्रिक मोर्चाले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । 

प्रदर्शनकारीले  एमसिसी संसदबाट पारित गर्न नहुने भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

एमसिसीको विरोधमा लेखिएका विभिन्न प्लेकार्ड र  ब्यानर सहित उनीहरू प्रदर्शनमा उत्रिएका थिए ।