मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ ३० शुक्रबार १३:१३:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

भक्तपुरमा पनि सरकारविरुद्ध प्रदर्शन (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ जेठ ३० शुक्रबार १३:१३:००

कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च भएको दश अर्ब रुपैयाँको हिसाब सार्वजनिक गर्न माग गर्दै भक्तपुरमा  प्रदर्शन भएको छ । भक्तपुरको सल्लाघारीमा भएकाे  प्रदर्शनमा सारा नेपाली सिड्नीमा बजेट गयो किड्नीमा,  गर्छौं नेपाली भएर गर्व, खै त १० अर्बलगायतका नारा लेखिएका प्लेकार्ड बोकेर युवाहरू सडकमा आएका हुन् ।