१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ जेठ २९ बिहीबार १२:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

बालुवाटारमा विरोध प्रदर्शनमा उत्रिएकामाथि अश्रुग्यास र पानीको फोहाेरा प्रहार (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ जेठ २९ बिहीबार १२:३६:००

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै विरोध प्रदर्शनमा उत्रिएका युवामाथि प्रहरीले काठमाडौंको नक्सालमा अश्रुग्यास र पानीको फोहाेरा प्रहार गरेको छ । 

बिहीबार विरोधमा उत्रिएकाे समूहमाथि प्रहरीले तीन राउन्ड अश्रुग्यास प्रहार गरेको हो । 

त्यसैगरी भिडलाई तितरबितर पार्न पानीको फोहाेरासमेत प्रयोग गरिएको थियो । 

प्रदर्शनमा उत्रिएकाहरूले कोरोना रोकथाम र नियन्त्रणमा सरकारले खर्च गरेको दश अर्ब रुपैयाँको विवरण सार्वजनिक गर्न पनि माग गरेका थिए ।