मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २८ बुधबार ०६:१५:००
Read Time : < 1 मिनेट
अर्थ

एनएमबिमा खाता खोल्दा नगद फिर्ता योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २८ बुधबार ०६:१५:००

एनएमबि बैंकले भाइबर र मेसेन्जरमार्फत खोल्न सकिने खातामा छुट वा नगद फिर्ता योजना ल्याएको छ । बैंकले पहिलोपटकको मोबाइल बैंकिङ कारोबारमा १० प्रतिशत छुट वा ५ सय रुपैयाँसम्मको नगद फिर्ता योजना ल्याएको हो । 

दैनिक उपभोग्य वस्तुको भुक्तानी, टप-अप र स्क्यान टू पे भुक्तानीमा पनि छुट र नगद फिर्ताको व्यवस्था उपलब्ध गराएको बैंकले जनाएको छ । योजनाअन्तर्गत कोभिड-१९ संक्रमणको त्रासबीच आफ्ना ग्राहक वर्गका लागि सावधानीपूर्वक मोबाइल बैंकिङ सेवाहरू प्रयोग गर्न प्रोत्साहित गरिएको जनाइएको छ । 

ग्राहक वर्गलाई बैंकिङ अनुभवहरू परिष्कृत भएको महसुस गर्न भाइबर र मेसेन्जरकैे प्रयोगले खाता-मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरू ल्याइएको बैंकले जनाएको छ ।