मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ माघ १३ मंगलबार
  • Tuesday, 26 January, 2021
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ २७ मंगलबार १६:५२:००
मुख्य समाचार

कोरोनाबाट मानवीय क्षति : चितवनमा काेराेना पाेजेटिभ थप एककाे मृत्यु, मृतककाे संख्या १५ पुग्याे

नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ २७ मंगलबार १६:५२:००

काेराेना संक्रमण भएका चितवनका एक पुरुषकाे मंगलबार चितवनकाे भरतपुर अस्पतालमा निधन भएकाे छ ।

चितवनकाे भारतपुर नगरपालिका ११ का एक पुरुषको उपचारकाे क्रममा मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले साेमबार परीक्षणबाट काेराेना पाेजेटिभ देखिएका पुरुषकाे उपचारका क्रममा मृत्यु भएकाे बताए । गाैतमका अनुसार मृतक ज्वरो, निमोनिया, सुगर र प्रेसरको बिरामी थिए ।

योसँगै नेपालमा काेराेना पाेजेटिभ देखिएका १४ जनाकाे मृत्यु भएकाे छ ।