१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ २७ मंगलबार १६:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कोरोनाबाट मानवीय क्षति : चितवनमा काेराेना पाेजेटिभ थप एककाे मृत्यु, मृतककाे संख्या १५ पुग्याे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ २७ मंगलबार १६:५२:००

काेराेना संक्रमण भएका चितवनका एक पुरुषकाे मंगलबार चितवनकाे भरतपुर अस्पतालमा निधन भएकाे छ ।

चितवनकाे भारतपुर नगरपालिका ११ का एक पुरुषको उपचारकाे क्रममा मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले साेमबार परीक्षणबाट काेराेना पाेजेटिभ देखिएका पुरुषकाे उपचारका क्रममा मृत्यु भएकाे बताए । गाैतमका अनुसार मृतक ज्वरो, निमोनिया, सुगर र प्रेसरको बिरामी थिए ।

योसँगै नेपालमा काेराेना पाेजेटिभ देखिएका १४ जनाकाे मृत्यु भएकाे छ ।