मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २७ मंगलबार ०६:१६:००
Read Time : < 1 मिनेट
अर्थ

डिसहोमद्वारा साप्ताहिक विजेता घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २७ मंगलबार ०६:१६:००

डिसहोमले सञ्चालन गरेको ‘डिसहोममा डिलर दाइको डिस्काउन्ट’ योजनाको लक्की ड्र नामक योजनाअन्तर्गत जेठ १६ गतेदेखि २२ गतेसम्मको विजेता चयन गरेको छ । फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकमध्येबाट उक्त लक्की ड्र गरिएको हो । 

योजनाअनुसार प्रत्येक हप्ता २ जना भाग्यशाली विजेताहरूले प्रतिव्यक्ति १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । जेठ २३ गतेदेखि जेठ २९ गतेसम्म वार्षिक रिचार्ज गर्ने ग्राहकलाई ३० गतेको लक्की ड्रमा समावेश गर्ने कम्पनीले जनाएको छ ।