मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ २६ सोमबार १५:०२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

मानो रोपेर मुरी उब्जाउँदै : भक्तपुरका किसान जुटे रोपाइँमा (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ जेठ २६ सोमबार १५:०२:००

नेपालमा धेरै मानिसको प्रमुख खाने अन्नका रूपमा चामल रहिआएको छ । चामल उत्पादनका लागि धानको खेती देशभर हुने गर्छ । 

खासगरी वर्षायामकाे याे माैसममा लगाइने धान कात्तिक वा मंसिरमा काट्ने गरिन्छ ।

वर्षा सुरु हुँदै गर्दा किसान धान रोप्न व्यस्त हुन थालेका छन् ।

काठमाडौं उपत्यकाभित्रको भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका– १० का स्थानीय किसान पनि धान रोपाइँमा जुटेका छन् ।

हेर्नुहाेस धान राेपाइँका दृष्य ः