मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १५ बिहीबार १८:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

तिनकुने–कोटेश्वर–जडीबुटी खण्डमा फ्लाईओभर तथा सुरुङमार्ग निर्माण गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १५ बिहीबार १८:०७:००

काठमाडौंको तिनकुने, कोटेश्वरदेखि जडीबुटी खण्डमा सम्भाव्यता अध्ययन पूरा गरी फ्लाईओभर तथा सुरुङमार्ग निर्माण प्रारम्भ गरिने भएको छ । 

नयाँ बानेश्वरमा अन्डर पास निर्माण गरिने भएको छ भने त्रिपुरेश्वरदेखि माइतीघरसम्म यातायात व्यवस्थापनको लागि उपयुक्त विकल्प पहिचान गरी निर्माण थालिने  भएको छ । 

यसका लागि आवश्यक बजेट विनियोजन गरिएको अर्थ मन्त्री डा. युवराज खतिवडाले बताए ।