१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १५ बिहीबार १७:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

आगामी वर्ष गोदावरी सभाहल निर्माण सम्पन्न हुने, भक्तपुरमा सभाहलको काम सुरु हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १५ बिहीबार १७:५०:००

ललितपुरको गोदावरीमा निर्माणाधीन तीन हजारजना क्षमताको सभाहल आगामी वर्ष पूरा हुने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले निर्माणाधीन भवन आगामी वर्ष पूरा हुने गरी कार्य भइरहेको र बजेटको अभाव नहुने बताए ।  यस्तै, उनले भक्तपुरमा निर्माण हुने भनिएको पाँच हजारजना क्षमताको सभाहल निर्माणका लागि प्रारम्भिक कार्य सुरु गरिने बताए ।