मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १५ बिहीबार १७:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

मध्यपहाडी राजमार्गका १० नयाँ सहर विकास गर्न दुई अर्ब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १५ बिहीबार १७:४८:००

आगामी आर्थिक वर्षमा पनि मध्यपहाडी राजमार्गमा पर्ने १० नयाँ सहर विकास गर्ने कार्य सुचारु राखिने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै मध्यपहाडी राजमार्गमा पर्ने १० नयाँ सहर विकास गर्ने कार्य सुचारु राखिने जनाएका हुन् । ती नयाँ सहर विकास गर्न दुई अर्ब रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, सार्वजनिक–निजी साझेदारीमा काठमाडौं उपत्यकामा चार सहर विकास गरिने भएको छ ।