१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १५ बिहीबार १७:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सवारीको बिमा अवधि लकडाउनभर थप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १५ बिहीबार १७:२८:००

बिमाको म्याद सकिएका सवारीको लकडाउन अवधिसम्मको म्याद थप गरिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै बिमाको म्याद सकिएका सवारीको लकडाउन अवधिसम्मको म्याद थप गरिएको घोषणा गरेका हुन् । अर्थमन्त्री खतिवडाले चालकको तेस्रो पक्ष बिमा र सवारी बिमाको म्याद सकिएमा लकडाउन अवधिभरको समयलाई छुट दिने घोषणा गरेका हुन् ।