मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १५ बिहीबार १७:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सहुलियतपूर्ण कर्जा पुनर्संरचना गरिने, यातायात क्षेत्रले तिर्नुपर्ने बिमा लकडाउनपछि तिर्न सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १५ बिहीबार १७:२६:००

सरकारको अनुदानमा सञ्चालित हुँदै आएको ५ प्रतिशतमा उपलब्ध गराउँदै आएको सहुलियतपूर्ण कर्जालाई पुनर्संरचना गरिने भएको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो नीति अवलम्बन गर्ने जनाएका हुन् । 

साथै ब्याज अनुदान र बिमा कार्यक्रमका लागि १३ अर्ब ९६ करोड विनियोजन गरिएको छ । 

त्यसैगरी यातायात क्षेत्रले तिनुपर्ने बिमा शुल्क लकडाउन अवधिपछि तिर्न सकिने व्यवस्था गरिएको छ ।