१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १५ बिहीबार १७:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई सहकारीमार्फत कर्जा लगानी गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १५ बिहीबार १७:०६:००

सरकारले प्रमाणपत्र धितो राखी तथा वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई सहकारीमार्फत कर्जा दिने भएको छ । 

त्यसका लागि सरकारले लघुवित्त तथा साना किसानलगायतबाट सहकारीलाई कर्जा उपलब्ध गराउने भएको हो । 

सरकारले यसका लागि तीन अर्ब ६० करोड बजेट विनियोजन गरेको छ । त्यस्तै, बचत सहकारीहरूलाई एक–अर्कामा गाभ्न प्राेत्साहित गरिने नीति लिइएको छ । 

सहकारीमा बचत गर्नेहरूकाे बचतको समेत सुरक्षणको व्यवस्था गरिने भएको छ ।