मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १२ सोमबार ०६:००:००
Read Time : < 1 मिनेट
अर्थ

डिसहोमको ‘डिलर दाइको डिस्काउन्ट’ योजनाको विजेता चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १२ सोमबार ०६:००:००

डिसहोमले सञ्चालन गरेको ‘डिसहोममा डिलर दाइको डिस्काउन्ट’ योजनको विजेता चयन गरेको छ ।

कम्पनीले गत चैत ७ गतेदेखि सञ्चालन गरेको योजनाअन्तर्गत वार्षिक रिचार्ज गर्ने ग्राहकलाई समावेश गरी गरेको लक्की ड्रमार्फत विजेता चयन गरेको जनाएको छ । योजनाअन्तर्गत १० जना भाग्यशाली विजेताले प्रतिव्यक्ति १ लाख रुपैयाँ नगद प्राप्त गरेका छन्  ।