Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज १० शनिबार
  • Saturday, 26 September, 2020
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १२ सोमबार ०६:००:००
अर्थ

डिसहोमको ‘डिलर दाइको डिस्काउन्ट’ योजनाको विजेता चयन

नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १२ सोमबार ०६:००:००

डिसहोमले सञ्चालन गरेको ‘डिसहोममा डिलर दाइको डिस्काउन्ट’ योजनको विजेता चयन गरेको छ ।

कम्पनीले गत चैत ७ गतेदेखि सञ्चालन गरेको योजनाअन्तर्गत वार्षिक रिचार्ज गर्ने ग्राहकलाई समावेश गरी गरेको लक्की ड्रमार्फत विजेता चयन गरेको जनाएको छ । योजनाअन्तर्गत १० जना भाग्यशाली विजेताले प्रतिव्यक्ति १ लाख रुपैयाँ नगद प्राप्त गरेका छन्  ।