Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अमुल थापा
२०७५ माघ १३ आइतबार ०९:२४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
अमुल थापा
२०७५ माघ १३ आइतबार ०९:२४:००

नेपाल विद्यार्थी संघ पशुपति क्याम्पसका विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

आइतबार बिहान विद्यार्थी नेता मनोज वैद्यको नेतृत्वमा क्याम्पस अगाडि प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेविसंघले सरकार विरुद्ध चर्को नारावाजी गर्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् । 

यसैगरी शनिबार प्रधानमन्त्री विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक सभामा भाग लिएर स्वदेश फर्कदै गर्दा नेविसंघका विद्यार्थीहरुले त्रिभुवन विमानस्थलको आन्तरिक उडानको पार्किङमा नाराबाजी गर्दै कालो झण्डा देखाएका थिए ।

तस्बिर : अमुल थापा/नयाँ पत्रिका