मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ ९ शुक्रबार २१:१७:००
Read Time : < 1 मिनेट
समाचार

आइतबार सार्वजनिक बिदा

Read Time : < 1 मिनेट
२०७७ जेठ ९ शुक्रबार २१:१७:००

सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गरेर मुस्लिम धर्मावलम्बीहरूको पर्व इद (इदुल फित्र) का दिन आगामी आइतबार सार्वजनिक बिदा दिनेबारे जानकारी गराएको छ ।

यसअघि मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।