१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल फोटो
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ७ बुधबार १८:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

राष्ट्रिय-अन्तर्राष्ट्रिय व्यावसायिक उडान र सीमानाका जेठ मसान्तसम्म बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ७ बुधबार १८:२२:००

राष्ट्रिय-अन्तर्राष्ट्रिय व्यावसायिक उडान र सीमानाका जेठ मसान्तसम्म बन्द गरिएको छ । 

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले व्यावसायिक उडान र सीमानाका जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको समिति सदस्य एवं प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए । 

यसअघि  व्यावसायिक उडान र सीमानाका १८ जेठसम्म बन्द गरिएको थियो । 

सरकारले आगामी २० जेठसम्म देशव्यापी लकडाउन गर्ने निर्णय गरिसकेको छ ।