१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ६ मंगलबार १३:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

एमसिसी विवादमा प्रधानमन्त्रीको भनाइ : पास गर्ने-नगर्ने अधिकार संसद्को

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ ६ मंगलबार १३:२५:००

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग एमसिसी पारित गर्ने वा नगर्नेबारे संसद्ले निर्णय लिने जनाएका छन् । 

उनले मंगलबार संसद्लाई सम्बोधन गर्ने क्रममा यो पास गर्ने–नगर्ने अधिकार सम्मानित संसद्को रहेको बताएका हुन् । 

उनले भने, ‘यो पास गर्ने–नगर्ने संसद्को कुरा हो, सभामुखज्यूको टेबलमा यो आइसकेको छ, के गर्ने भन्ने संसद्ले निर्णय गर्ने कुरा हो ।’

उनले एमसिसीले गर्ने भनी उल्लेख भएका विभिन्न विद्युतीय प्रसारणलाइन कतैबाट स्रोत नआए नेपाल आफैँले जसरी पनि निर्माण गर्ने बताए । 

 

एमसिसी विवादमा प्रधानमन्त्रीको भनाइ : पास गर्ने-नगर्ने अधिकार संसद्को

नयाँ नक्सा जारीपछि प्रधानमन्त्रीले भने– अब कूटनीतिक वार्ताको माध्यमबाट भूगोल फिर्ता लिन्छौँ

प्रधानमन्त्रीले भने : नेपालमा अब कुनै तानाशाहको उदय हुँदैन

कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ : चल्ते चलाते लोकतन्त्र भनेका होइनौँ, चाहेका पनि होइनौँ

प्रधानमन्त्रीको स्वास्थ्य : उभिएर बोल्न कठिन भएपछि कुर्सी मागे

नीति तथा कार्यक्रममाथि संसदमा प्रधानमन्त्रीको सम्बोधन : पहिलो प्राथमिकता कोरोना नियन्त्रण