मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ २ शुक्रबार १८:११:००
Read Time : < 1 मिनेट
समाचार

नागढुंगा–नौबिसे सुरुङमार्गकाे एक किलाेमिटर खण्ड यसै वर्ष बन्ने

Read Time : < 1 मिनेट
२०७७ जेठ २ शुक्रबार १८:११:००

नागढुंगा–नौबिसे सडकखण्डको २.६८ किलोमिटरमध्ये एक किलोमिटर सुरुङ निर्माण कार्य यसै वर्ष सम्पन्न गरिने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पढेर सुनाउँदै सुरुङ निर्माणको कामले तीव्रता पाउने बताएकी हुन् ।

यस सुरुङमार्गको उद्घाटन भइसकेको छ ।