मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ २ शुक्रबार १६:५०:००
Read Time : < 1 मिनेट
समाचार

समृद्ध नेपाल सुखी नेपालीमा सरकार थप दृढ

Read Time : < 1 मिनेट
२०७७ जेठ २ शुक्रबार १६:५०:००

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा सरकार थप दृढ रहेको बताएकी छिन् । 

राष्ट्रपति भण्डारीले शुक्रबार संघीय संसदमा सरकारको आगामी आव ०७७/७८को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् । 

महामारीसँग जुध्नु परिरहेको विषम परिस्थितिमा पनि नेपालाई समृद्ध बनाउने र सबै नेपालीलाई सुखी बनाउने अभियानमा सरकार थप दृढका साथ अघि बढ्ने उनले बताइन् ।