मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ २ शुक्रबार १६:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नीति तथा कार्यक्रम : तुइन प्रतिस्थापन गर्ने सरकारको प्रतिबद्धता पूरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ २ शुक्रबार १६:४२:००

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले तुइन विस्थापित गर्ने प्रतिबद्धता पूरा भएको बताइएकी छिन् ।

शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले तुइन प्रतिस्थापन गर्ने प्रतिबद्धता सरकारले पूरा गरेको भएको बताइकी हुन् । भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन् ।