मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १२ सोमबार
  • Monday, 25 May, 2020
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ३१ बुधबार १८:२४:००
मल्टिमिडिया

कोरोना त्रास : टेकु अस्पतालमा भीड (फोटोफिचर)

नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ३१ बुधबार १८:२४:००

पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । यसअघि काठमाडौंमा भेटिएका कोरोना संक्रमितहरू निको भए पनि कोरोना संक्रमण भएका नयाँ बिरामी भेटिएपछि कोरोनाको त्रास एक्कासि बढेको छ । जसका कारण शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा स्वास्थ्य परीक्षण गराउन आउनेको संख्या पनि ह्वात्तै बढेको छ ।

तस्बिर : दीपेन्द्र ढुंगाना