१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ३१ बुधबार १४:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ३१ बुधबार १४:११:००

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साढे चार बजे सर्वदलीय बैठक डाकेका छन् ।

बालुवाटारमा हुने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल, पूर्वप्रधानमन्त्री, सीमाविद्लाई डाकिएको छ ।

नेपालकाे भूमि मिचेर लिपुलेकमा भारतले सडक बनाएको, बढ्दो कोरोना महामारीलगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक डाकिएको बालुवाटार स्रोतले जनाएको छ ।