Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ८ बिहीबार
  • Thursday, 24 September, 2020
नयाँ पत्रिका काठमाडौँ
२०७७ बैशाख ३० मंगलबार २१:३९:००
मुख्य समाचार

एक जिल्लाबाट अर्को जिल्ला जाने सवारी पास खारेज

नयाँ पत्रिका काठमाडौँ
२०७७ बैशाख ३० मंगलबार २१:३९:००

गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने गरी यसअघि जारी गरिएका ई–पासलगायत सम्पूर्ण पास खारेज गर्न  प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ । आगामी १ जेठबाट यो नियम लागू गर्न गृहले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई मंगलबार परिपत्र गरेको छ । 

काठमाडौं उपत्यकाबाहिरका जिल्लाबाट काठमाडौं प्रवेश गर्नका लागि पास जारी गर्न अत्यावश्यक भए गृह मन्त्रालयको स्वीकृतिमा मात्र पास जारी गर्न भनिएको छ ।