१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७७ बैशाख ३० मंगलबार २१:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

एक जिल्लाबाट अर्को जिल्ला जाने सवारी पास खारेज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौँ
२०७७ बैशाख ३० मंगलबार २१:३९:००

गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने गरी यसअघि जारी गरिएका ई–पासलगायत सम्पूर्ण पास खारेज गर्न  प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ । आगामी १ जेठबाट यो नियम लागू गर्न गृहले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई मंगलबार परिपत्र गरेको छ । 

काठमाडौं उपत्यकाबाहिरका जिल्लाबाट काठमाडौं प्रवेश गर्नका लागि पास जारी गर्न अत्यावश्यक भए गृह मन्त्रालयको स्वीकृतिमा मात्र पास जारी गर्न भनिएको छ ।